‘डाइनामिक कप’ इनलाइन स्केटिङ प्रतियोगिता ३० फागुनमा
२६ फागुन, काठमाडौं । भक्तपुरमा ‘डाइनामिक कप इन्लाइन स्केटिङ प्रतियोगिता २०२६’ आयोजना हुने भएको छ। प्रतियोगिता नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको समन्वय तथा सहयोगमा आयोजना गर्न लागिएको हो। पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिता यही फागुन ३० गते (१४ मार्च २०२६) शनिबार भक्तपुरस्थित काठमाडौँ वर्ल्ड स्कुलमा हुने जानकारी दिएको छ। प्रतियोगिता डाइनामिक स्केटिङ पार्क भक्तपुर र काठमाडौँ […]
थप पुरा समाचारको लागि