राजनराज शिवाकोटी तीज अवसरमा अस्ट्रेलियामा गुञ्जिने

राजनराज शिवाकोटी तीज अवसरमा अस्ट्रेलियामा गुञ्जिने

काठमाडौं । चर्चित नेपाली गायक तथा संगीतकार राजनराज शिवाकोटी अस्ट्रेलियामा गुञ्जिने भएका छन् । तीजको अवसरमा त्यहाँका विभिन्न स्थानमा आयोजना गरिएका ३ कार्यक्रममा उनले प्रस्तुति दिनेछन् । १६ अगस्टमा सेन्ट्रल कोस्टा र १७ अगस्टमा क्याम्रुन पार्क न्यू साउथ वेल्समा हुने कार्यक्रममा शिवाकोटीले गाउँदैछन् । एनआरएनए नारी निकुञ्ज साउथ अस्ट्रेलियाले २३ अगष्टमा आयोजना गर्न लागेको कार्यक्रममा […]

थप पुरा समाचारको लागि
TOP