च्याम्पियन्स लिग : अन्तिम १६ को पहिलो लेगमा लिभरपुलको हार

च्याम्पियन्स लिग : अन्तिम १६ को पहिलो लेगमा लिभरपुलको हार

२७ फागुन, काठमाडौं । इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम–१६ को पहिलो लेगमा टर्कीको गालातासारेसँग १–० ले पराजित भएको छ। इस्तानबुलमा भएको खेलमा गालातासारेले साँघुरो अग्रता बनाउँदै दोस्रो लेगअघि फाइदा लिएको हो। लिभरपुलका प्रशिक्षक आर्ने स्लटको नेतृत्वमा टोलीको १००औं खेल हारमा टुंगियो। घरेलु समर्थकबीच गालातासारेले खेलको सातौं मिनेटमै निर्णायक गोल गर्‍यो। कर्नरबाट आएको बलमा भिक्टर […]

थप पुरा समाचारको लागि
TOP