एकैदिन २२ प्रतिशतसम्म बढ्यो गोलभेँडाको मूल्य
२७ फागुन, काठमाडौं । बजारमा गोलभेँडाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बुधबार गोलभेँडाको मूल्यवृद्धि देखिएको हो । समितिको तथ्यांक अनुसार सबैभन्दा धेरै तराईको सानो गोलभेँडाको मूल्यमा २२.२२ प्रतिशत वृद्धि भएको छ । हिजो मंगलबार प्रतिकिलो औसत मूल्य ४५ रुपैयाँ रहेकोमा आज बुधबार १० रुपैयाँ बढेर ५५ रुपैयाँ […]
थप पुरा समाचारको लागि