सावित्रा म्याक्सिम्याक्सको ब्राण्ड एम्बासडर नियुक्त

सावित्रा म्याक्सिम्याक्सको ब्राण्ड एम्बासडर नियुक्त

२७ साउन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी साम्बा म्याक्सिम्याक्स एजुकेसन एण्ड माईग्रेसनको ब्राण्ड एम्बासडर नियुक्त भएकी छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा म्याक्सिम्याक्स र सावित्राबीच ३ वर्षका लागि सम्झाैता भएको हो । सम्झाैतामा म्याक्सिम्याक्सका एमडी रोजन कुमार दवाडी र सावित्राले हस्ताक्षर गरिन् । साम्बाले पहिल्यैदेखि ब्रान्ड एमबासडर बन्ने सपना […]

थप पुरा समाचारको लागि
TOP