चेल्सीमाथि पीएसजीको प्रभावशाली जित

चेल्सीमाथि पीएसजीको प्रभावशाली जित

२८ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इंग्लिस क्लब चेल्सीमाथि प्रभावशाली जित हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा पीएसजीले चेल्सीलाई ५-२ गोलअन्तरले हराएको हो । चेल्सीको जितमा भिचा भरात्सिखेलाले २ गोल गरे भने ब्राड्ली बार्कोला, ओस्मान डेम्बेले र भितिन्हाले […]

थप पुरा समाचारको लागि
TOP