जुम्लामा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार
२८ फागुन, काठमाडौं । जुम्लामा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । तिला गाउँपालिका-३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा सुत्केरी भएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिँदा उनलाई थप उपचारका लागि जुम्लाबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो। घरमै सुत्केरी गराउने प्रयास गर्दा लामो समयसम्म […]
थप पुरा समाचारको लागि