मण्डला थिएटरमा ‘चरणदास चोर’ को मञ्चन सुरु
काठमाडौं । प्रसिद्ध भारतीय नाटककार हबीब तनवीरद्वारा लिखित ऐतिहासिक नाटक ‘चरणदास चोर’ को मञ्चन मण्डला थिएटरमा सुरु भएको छ । नाटक मञ्चन ११ चैतसम्म रहने जनाइएको छ । सामाजिक ब्यङ्ग्य, लोकशैली तथा नैतिक प्रश्नहरूको गहिरो प्रस्तुति रहेको यस नाटकले दक्षिण एसियाली रङ्गमञ्चमा विशिष्ट पहिचान बनाएको छ । नेपालमा यस कृतिलाई मण्डला थिएटरले विभिन्न चरणमा मञ्चन […]
थप पुरा समाचारको लागि