स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?
स-सानो कुरामा तनाब भइरहनु । मनमा कुरा खेलिरहनु ।यस्तो तनाव कतिपयको जीवनमा दिनहुँ सुस्त रूपमा तर निरन्तर चलिरहने हुनसक्छ । यस्ता स-साना तनाव जसले गहिरो असर पार्छ, भने त्यस्ता तनावलाई विज्ञहरूले ‘माइक्रो स्ट्रेस’ नाम दिएका छन् । यो तनाव कुनै ठूलो संकट, ठूलो आर्थिक नोक्सान, गम्भीर बिरामी पर्नु वा परिवारमा ठूलो झगडा जस्ता ठूला घटनाहरूबाट […]
थप पुरा समाचारको लागि