रविको कारागार स्थानान्तरण नहुनु दु:खद मात्रै होइन, नबुझिँदो छ : कांग्रेस सांसद केसी

२७ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको कारागार स्थानान्तरणबारे चासो राखेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले लामिछानेको कारागार स्थानान्तरण नहुनु दु:खद मात्रै नभएर नबुझिँदो विषय भएको बताए । ‘कसैप्रति पनि कानुनी प्रक्रियाले हुने निर्णय आफ्नो ठाउँमा छ । तर, राष्ट्रिय पार्टीको सभापति […]
थप पुरा समाचारको लागि