हिमालयन जाभा नेशनल बास्केटबल लिग : हाउण्ड्समाथि टाईम्सको रोमाञ्चक जित
२९ फागुन, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा शुक्रबार दिउँसो भएको खेलमा साविक विजेता टाईम्स ईन्टरनेसनल क्लबले केभिसी हाउण्ड्समाथि रोमाञ्चक जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा टाईम्सले हाउण्ड्सलाई ७३-६८ ले हरायो । निकै प्रतिस्पर्धात्मक खेलमा टाईम्सले पहिलो क्वाटरमा बनाएको १७-११ को अग्रता नै जितमा निर्णायक बन्यो […]
थप पुरा समाचारको लागि