एमालेको समीक्षा– नेतृत्वमाथि आक्रमणको विषय जनतामा लैजान नसक्दा जनमत विपरीत आयो
३० फागुन, काठमाडौं । नेकपा एमालेले पार्टी र नेतृत्वप्रति खडा भएको भाष्यभित्र लुकेको यथार्थ जनताबीच लैजान नसक्दा आफ्नो पार्टीको जनमत विपरीत आउन पुगेको समीक्षा गरेको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव लेखराज भट्टले यस्तो समीक्षा सुनाएका हुन् । ‘जेनजी आन्दोलनका घटनाक्रमहरू कसरी घटे, त्यहाँ के […]
थप पुरा समाचारको लागि