सरकारको कामले प्रचण्डको मुख टालिएको छ : महेश बर्तौला

२७ साउन, काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सरकारको कामले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको मुख टालिएको बताएका छन् । ‘…हिजो यही संसद्का बिभिन्न रोष्ट्रमबाट र बिभिन्न तहबाट यो देश बंगलादेश बन्दैछ, श्रीलंका बन्दैछ भनेर आरोपित गर्ने विपक्षी दलको नेताको मुख अहिले टालिएको छ’, बर्तौलाले मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै भने […]
थप पुरा समाचारको लागि