आर्सनललाई ९ अंकको अग्रता, सिटी बराबरीमा रोकियो

आर्सनललाई ९ अंकको अग्रता, सिटी बराबरीमा रोकियो

१ चैत, काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले एभरटनलाई २-० ले पराजित गर्दै ९ अंकको अग्रता बनाएको छ । घरेलु मैदान एमिरेट्स स्टेडियममा गएराती भएको खेलमा आर्सनलले दुवै गोल अन्तिम समयमा गरेको थियो । दोस्रो हाफमा मैदान प्रवेश गरेका भिक्टोर योकेरेसले ८९औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । त्यसपछि म्याक्स डोमनले […]

थप पुरा समाचारको लागि
TOP