माइडियाका पाँच मोडलका इन्डक्सन हब नेपाली बजारमा

माइडियाका पाँच मोडलका इन्डक्सन हब नेपाली बजारमा

१ चैत, काठमाडौं । मध्यपूर्व क्षेत्रमा देखिएको तनाव र त्यसले ग्यास आपूर्तिमा पारेको प्रभावलाई मध्यनजर गर्दै माइडियाले नेपाली बजारमा ५ मोडलका इन्डक्सन ल्याएको छ । ग्यासको विकल्पमा खाना पकाउने उपकरणप्रति चासो बढेको जनाउँदै अन्तर्राष्ट्रिय होम एप्लायन्स ब्रान्ड माइडियाले नयाँ इन्डक्सन बजारमा ल्याइएको जनाएको छ । ‘विद्युतीय चुम्बकीय प्रविधिमा सञ्चालन हुने इन्डक्सन हबले छिटो, सुरक्षित तथा […]

थप पुरा समाचारको लागि
TOP