‘भ्वाइस एक्टिङ’ सिकाउन काठमाडौं आइपुगे अमित डेओन्दी

‘भ्वाइस एक्टिङ’ सिकाउन काठमाडौं आइपुगे अमित डेओन्दी

काठमाडौं । बलिउड ‘भ्वाइस आर्टिस्ट’ अमित डेओन्दीले आइतबारदेखि नेपाली प्राविधिकलाई ‘भ्वाइस एक्टिङ’ र ‘डबिङ’ तालिम दिने भएका छन् । चलचित्र विकास बोर्डको निम्तोमा आइपुगेका उनले ३ दिनसम्म सीप सिकाउनेछन् । काठमाडौं विमानस्थलमा उनले अनुभव र ज्ञान सिकाउने प्रयास गर्ने प्रतिक्रिया दिए । नेपाली भाषामा स्वराङ्कनको लागि काम गर्न सक्ने धेरै अवसर रहेको उनले बताए । […]

थप पुरा समाचारको लागि
TOP