बादशाहको गीत ‘टटिरी’ को विवाद चर्कियो : लरेन्स बिश्नोई समूहबाट ज्यान मार्ने धम्की

बादशाहको गीत ‘टटिरी’ को विवाद चर्कियो : लरेन्स बिश्नोई समूहबाट ज्यान मार्ने धम्की

मुम्बई । भारतीय र्‍यापर बादशाहलाई उनको नयाँ गीत ‘टटिरी’ का कारण ज्यान मार्ने धम्की दिइएको खबर सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा आएको एक पोस्टमार्फत उनलाई लरेन्स बिश्नोई समूहको नाम जोडेर धम्की दिइएको बताइएको छ । उक्त पोस्टमा यसअघि पनि फोनमार्फत चेतावनी दिइएको दाबी गरिएको छ । गीतलाई लिएर विवाद बढिरहेका बेला यस्तो धम्की सार्वजनिक […]

थप पुरा समाचारको लागि
TOP