सामाजिक सद्भाव र समावेशी समाज प्रवर्द्धनका लागि नीति संवाद कार्यक्रम आयोजना हुने
१ चैत, काठमाडौं । काठमाडौं मोडेल कलेजको आयोजना तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको द्वन्द्व, शान्ति तथा विकास अध्ययन विभागको सह–आयोजनामा नीति संवाद कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रमलाई यूडब्लूएस नेपाल, चाइल्ड नेपाल, हामी दाजुभाइ, स्वतन्त्रता अभियान नेपाल तथा यूवालयले सहकार्य गरेको छ । विश्व सामाजिक कार्य दिवसको अवसरमा चैत ३ गते ‘सामाजिक सद्भाव, एकताबद्ध तथा […]
थप पुरा समाचारको लागि