नेकपाको समानुपातिक सूचीमा रन्जिताको कोटाबाट सांसद बनिन् निराशा
१ चैत, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले टुंग्याएको ९ जना समानुपातिक सांसदमा नागरिक उन्मुक्ति पार्टीको पृष्ठभूमिबाट पनि एक जनालाई समावेश गरिएको छ । नाउपा छाडेर नेकपामा समाहित भएकी रन्जिता श्रेष्ठको कोटाबाट एक जनालाई समानुपातिक सांसद बनाइएको हो । थारु महिलाबाट निराशा चौधरी डगौराको नाम सिफारिस गरिएको छ । जो रन्जिताको पार्टीबाट नेकपामा समाहित भएकी थिइन् […]
थप पुरा समाचारको लागि