त्रिवि जनस्वास्थ्य केन्द्रीय विभागको जिम्मेवारीमा पौडेल

त्रिवि जनस्वास्थ्य केन्द्रीय विभागको जिम्मेवारीमा पौडेल

२७ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय जनस्वास्थ्य केन्द्रीय विभागको प्रमुखमा राजन पौडेलले जिम्मेवारी पाएका छन् । विभागमै कार्यरत पौडेलले सोमबार नै विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका छन् । पौडेल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको पोषण, खाद्य सुरक्षा तथा विषादी नियन्त्रण उपसमितिका अध्यक्ष समेत हुन् । त्यसैगरी उनी नेपाल स्वास्थ्य व्यवसायी परिषद्का बोर्ड सदस्य हुन् ।

थप पुरा समाचारको लागि
TOP