अर्थमन्त्रीले गरे नियामक निकायका प्रमुखहरूसँग छलफल

अर्थमन्त्रीले गरे नियामक निकायका प्रमुखहरूसँग छलफल

२ चैत, काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखहरूसँग भेटघाट तथा छलफल गरेका छन् । सोमबार अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराल समेतको उपस्थितिमा भेटघाट भएको मन्त्रालयले जनाएको छ । भेटमा नियामक निकायहरूको तर्फबाट नेपाल राष्ट्र बैकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल र नेपाल […]

थप पुरा समाचारको लागि
TOP