लिल झोलाले स्पोटीफाईमा भिटेनलाई उछिने, ‘माया जालैमा’ले श्रोता तानिए

लिल झोलाले स्पोटीफाईमा भिटेनलाई उछिने, ‘माया जालैमा’ले श्रोता तानिए

काठमाडौं । यतिबेला नेपाली हिपहप संगीतमा लिल झोलाको चर्चा गर्माएको छ । वास्तविक नाम आकाश क्षेत्री रहेका उनलाई कतिपयले उदीयमान स्टारको रुपमा चर्चा गरिरहेका छन् । यो चर्चाबीच, लिल झोलालाई लिएर नयाँ खबर छ । संगीतको विश्वचर्चित प्लाटफर्म स्पोटीफाईका मासिक श्रोता संख्यामा लिल झोलाले अर्का चर्चित नेपाली हिपहप कलाकार भिटेनलाई उछिनेका छन् । अहिले स्पोटीफाईमा […]

थप पुरा समाचारको लागि
TOP