सप्तरीमा एक महिला आफ्नै घरमा मृत फेला
३ चैत, सप्तरी । सप्तरीको राजविराजमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । प्रहरीका अनुसार, उनी आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन् । राजविराज नगरपालिका–१३ बिसहरिया टोल बस्ने ३० वर्षीया बेचनी देवी सदा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ । प्रहरीका अनुसार, घटनाबारे थप अनुसन्धान भइरहेको छ […]
थप पुरा समाचारको लागि