आपसी तनाव कम गर्न अफगानिस्तान र पाकिस्तानलाई डब्ल्यूएचओको आह्वान

आपसी तनाव कम गर्न अफगानिस्तान र पाकिस्तानलाई डब्ल्यूएचओको आह्वान

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अफगान तालिबान र पाकिस्तानबीचको तनाव कम गर्न आह्वान गरेको छ । अफगानिस्तान र पाकिस्तान बीचको तनावले जनताको स्वास्थ्य र जीवनका लागि खतरा निम्त्याउने डब्ल्यूएचओले भनेको छ । ‘अफगानिस्तान र पाकिस्तानबीच बढ्दो झडपका कारण फेब्रुअरीको अन्त्यदेखि अफगानिस्तानमा कम्तीमा छ स्वास्थ्य केन्द्रहरू प्रभावित भएका छन्,’ डब्ल्यूएचओले जारी गरेको विज्ञप्तिमा भनिएको छ । […]

थप पुरा समाचारको लागि
TOP