बिन्ध्यवासिनी म्युजिक अवार्ड : शम्भुजीतलाई दीर्घ साधना सम्मान

बिन्ध्यवासिनी म्युजिक अवार्ड : शम्भुजीतलाई दीर्घ साधना सम्मान

काठमाडौं । बिन्ध्यवासिनी म्युजिक अवार्डको १६ औं संस्करण २७ चैतमा आयोजना हुने भएको छ । सोहीअनुसार, मंगलबार सम्मान र पुरस्कार घोषणा गरिएको छ । अवार्ड समारोहमा संगीतकार शम्भुजीत बासकोटालाई एक लाख रुपैयाँ नगद र सम्मानपत्रसहित ‘बिन्ध्यावसिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड २०८२’ प्रदान गरिने भएको छ । ५० हजार रुपैयाँ नगद र सम्मानपत्रसहित ‘संगीत साधना सम्मान […]

थप पुरा समाचारको लागि
TOP