राष्ट्रिय महिला लिग : एपीएफलाई चुनाैती दिन तयार अन्य टोली

राष्ट्रिय महिला लिग : एपीएफलाई चुनाैती दिन तयार अन्य टोली

४ चैत, काठमाडौं । एपीएफ महिला फुटबलमा बलियो टोलीको रुपमा स्थापित बनेको लामो समय भईसकेको छ । घरेलु महिला फुटबलमा बिरल‌ै मात्र अन्य टोलीले एपीएफलाई चुनाैती दिन गरेको छ । तर भोलीदेखि च्यासल रंगशालामा सुरु हुने एन्फा महिला लिगमा भने एपीएफको दबदबालाई तोड्ने अन्य टोलीहरु तयार छन् । विभागकै त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस […]

थप पुरा समाचारको लागि
TOP