कार्यसम्पादनमा पुथा उत्तरगंगा जिल्लाकै उत्कृष्ट
४ चैत, रुकुमपूर्व । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका जिल्लामा पहिलो भएको छ । आर्थिक वर्ष २०८१/८२ का लागि आयोगले गरेको पछिल्लो वस्तुगत मूल्याङ्कनमा पुथा उत्तरगंगाले ६३.९७ अंक प्राप्त गर्दै जिल्लाका अन्य दुई पालिकालाई उछिनेको हो । आयोगको नतिजा अनुसार जिल्लाको दोस्रो स्थानमा […]
थप पुरा समाचारको लागि