पूर्वाधार विकास बैंकलाई कर्जा खरिदको समयसीमा थपियो

पूर्वाधार विकास बैंकलाई कर्जा खरिदको समयसीमा थपियो

४ चैत, फागुन । पूर्वाधार विकास बैंकले कर्जा खरिद, पुनः खरिद र बिक्री गर्ने समय सीमा बढेको छ । केन्द्रीय बैंकले निर्देशन मार्फत पूर्वाधार विकास बैंकलाई कर्जा खरिद बिक्रीको समय सीमा ३ वर्ष थप गरेको हो । बैंकले पूर्वाधार विकास बैंकको एकीकृत निर्देशन संशोधन गर्दै आगामी २०८५ सम्म कर्जा खरिद बिक्री गर्न सक्ने व्यवस्था गरेको […]

थप पुरा समाचारको लागि
TOP