पिसाब परीक्षण गर्दा कुन–कुन रोग पत्ता लाग्छ ?
पिसाब परीक्षणले शरीरका विभिन्न अंगहरूको स्वास्थ्य अवस्था बारे महत्वपूर्ण जानकारी दिन्छ । मिर्गौलाले रगतबाट फोहोर पदार्थहरू जस्तै युरिया, क्रिएटिनिन र अतिरिक्त पानी छानेर पिसाब बनाउँछन् । त्यसैले पिसाबमा हुने स–साना परिवर्तनहरूले पनि शरीरभित्र लुकेका समस्या संकेत गर्न सक्छन् । यो सरल, सस्तो र छिटो परीक्षण हो, जसले प्रारम्भिक अवस्थामा नै धेरै रोगहरू पत्ता लगाउन मद्दत […]
थप पुरा समाचारको लागि