सन्दीपले लियेज रेड लायन्सबाट इयू टी–२० लिग बेल्जियम खेल्ने

सन्दीपले लियेज रेड लायन्सबाट इयू टी–२० लिग बेल्जियम खेल्ने

४ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले लियेज रेड लायन्साबट बेल्जियमको इयू टी–२० लिग खेल्ने भएका छन् । सन्दीपलाई रेड लायन्सको टोलीले ‘प्रि-साइन’ मार्फत अनुबन्ध गरेको जनाएको छ । यो टोलीमा क्रिस लिन र कोरी एन्डरसन पनि अनुबन्ध भइसकेका छन् । इयू टी–२० लिगको बेल्जियम संस्करण २०२६ मे ३० देखि जुन […]

थप पुरा समाचारको लागि
TOP