सिरहा गोलबजारस्थित दुई घरमा चोरी

सिरहा गोलबजारस्थित दुई घरमा चोरी

४ चैत, सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा–८ पुरानो चौक चोहर्वामा दुई जनाको घरमा चोरी भएको छ। प्रहरीका अनुसार गोलबजार नगरपालिका वडा–९ डन्डा टोलका शिवकुमार महतो र अशोक सिंह (शक्ति) को घरमा गए राति चोरी भएको छ । दुई घरमा गरी करिब २० लाख रुपैयाँ बराबरको चोरी भएको अनुमान गरिएको छ। सिंह हाल वडा–८ पुरानो चौक […]

थप पुरा समाचारको लागि
TOP