मनरो र भान डेर डुसेन जेबी ब्रुग्समा अनुबन्धित

मनरो र भान डेर डुसेन जेबी ब्रुग्समा अनुबन्धित

४ चैत, काठमाडौं । ईयू टी–२० बेल्जियमका लागि जेबी ब्रुग्सले न्युजिल्याण्डका पूर्व अन्तर्राष्ट्रिय खेलाडी कोलिन मनरो र दक्षिण अफ्रिकाका रासी भान डेर डुसेनलाई अनुबन्ध गरेको छ। आक्रामक ओपनर मनरोले टी–२० क्रिकेटमा ४५० भन्दा बढी खेल खेल्दै ६ शतक बनाएका छन्। यस्तै, भान डेर डुसेनले ५७ टी–२० अन्तर्राष्ट्रियमा १४०६ रन बनाएका छन् भने कुल टी–२०मा ७२९५ […]

थप पुरा समाचारको लागि
TOP