एसईई र विद्यार्थीको चिन्ता : जब परीक्षा अत्यधिक बोझ बन्छ
केही वर्षअघि एसईई (माध्यमिक शिक्षा परीक्षा) सुरु हुनुअघि कक्षा १० का एक विद्यार्थी शान्त रूपमा मेरो कार्यकक्ष बाहिर उभिएका थिए । उनले कुनै गल्ती गरेका थिएनन्, परीक्षाको तयारी पनि गरिरहेकै थिए । उनले सुनाए– उनी राति राम्रोसँग सुत्न सकेका छैनन् । केही हप्तादेखि उनलाई पेट दुख्ने समस्या पनि थियो, तर चिकित्सकलाई देखाउँदा कुनै शारीरिक समस्या […]
थप पुरा समाचारको लागि