एचजेएनबीएल : लगातार तीन हारपछि हाउण्ड्सको दोस्रो जित

एचजेएनबीएल : लगातार तीन हारपछि हाउण्ड्सको दोस्रो जित

४ चैत, काठमाडौं । केभिसी हाउण्ड्सले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा लगातार दोस्रो जित हात पारेको छ । सुरुवाती तीन खेलमा लगातार पराजित भएको हाउण्ड्सले बुधबार कीर्तिपुर बास्केटबललाई ६८-५१ ले पराजित गर्दै दोस्रो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा हाउण्ड्सले पहिलो क्वाटरमा १६-११ को अग्रता बनाएको थियो । दोस्रो […]

थप पुरा समाचारको लागि
TOP