सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन ५ गल्फर संयुक्त रुपमा शीर्षस्थानमा

सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन ५ गल्फर संयुक्त रुपमा शीर्षस्थानमा

४ चैत, पोखरा । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत पाँचौं प्रतियोगिता तथा २६औं संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन पाँच गल्फर संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन्। प्रोफेसनल गल्फर शुक्र बहादुर राई, भुवन नगरकोटी, भु बहादुर गुरुङ र जयराम श्रेष्ठ तथा एमेच्योर राहुल विश्वकर्माले इभन-पार ६९ को स्कोरमा शीर्षस्थान बाँडे। १-ओभर ७० को स्कोरमा सञ्जय […]

थप पुरा समाचारको लागि
TOP