राष्ट्रिय लिग फुटबलमा चर्च ब्वाइजको शानदार जित

राष्ट्रिय लिग फुटबलमा चर्च ब्वाइजको शानदार जित

४ चैत, काठमाडौं । चर्च ब्वाइज युनाइटेडले राष्ट्रिय लिग फुटबलमा बुधबार संकटा क्लबलाई ५-२ ले पराजित गर्दै उपाधि होडलाई बलियो बनाएको छ । ११ खेलमा चर्च ब्वाइजको यो आठौं जित हो र शीर्ष स्थानको मछिन्द्र एफसी र एपीएफ एफसीसँग अंक बराबरी गरेको छ । यी तीनै टोली उपाधि होडमा अगाडि देखिएका छन् । सातदोबाटोस्थित एन्फा […]

थप पुरा समाचारको लागि
TOP