उत्कृष्ट कार्य गर्ने पशुपतिनाथ बाहिनीका ११ सुरक्षाकर्मी पुरस्कृत

उत्कृष्ट कार्य गर्ने पशुपतिनाथ बाहिनीका ११ सुरक्षाकर्मी पुरस्कृत

१० चैत, काठमाडौं । उत्कृष्ट कार्य गरेको भन्दै पशुपतिनाथ बाहिनीमा कार्यरत ११ सशस्त्र प्रहरी सुरक्षाकर्मीलाई पुरस्कृत गरिएको छ । २२औं स्थापना दिवसको अवसरमा मंगलबार सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले ११ जनालाई पुरस्कृत गरेका हुन् । ११ जनालाई रेकर्डमा जनीने गरी पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेहरूमा सशस्त्रका एसएसपी नेत्रबहादुर कार्की, डीएसपी ताराबहादुर केसी, इन्स्पेक्टर […]

थप पुरा समाचारको लागि
TOP