‘स्नो लियोपार्ड सिस्टर्स’ को काठमाडौं प्रिमियर : हिमचितुवा संरक्षण प्रयासको कथा
काठमाडौं । डकुमेन्ट्री फिल्म ‘स्नो लियोपार्ड सिस्टर्स’लाई नेपाल प्रिमियर गरिएको छ । लबिम मलमा आयोजित प्रिमियर शोमा नेपालीसहित विदेशी दर्शकको समेत उल्लेख्य उपस्थिति थियो । डकुमेन्ट्रीमा हिमालयको सबैभन्दा पृथक कुना डोल्पाका दुई आदिवासी महिला बीचको असम्भव तर शक्तिशाली मित्रताको प्रेरणादायी कथा प्रस्तुत गरिएको छ । यो डकुमेन्ट्रीलाई सोनम चोकी लामा, बेन आयर्स र एन्ड्रयू लिन्चले […]
थप पुरा समाचारको लागि