राखेपको निर्देशन अटेर गर्दै एन्फाले बोलायो साधारण सभा

राखेपको निर्देशन अटेर गर्दै एन्फाले बोलायो साधारण सभा

५ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय खेलकुद परिषद् राखेपको निर्देशन अटेर गर्दै पुनः परिपत्र गरेको छ । एन्फाले बिहीबार एन्फा नियमित साधारण सभा (एन्फा अर्डिनरी कंग्रेस) बैठकको औपचारिक आह्‍वान गरेको हो । बिहीबार नै राखेपले एन्फालाई निर्वाचनका लागि स्वीकृति नभएको भन्दै स्थगित गरी जानकारी पठाउन निर्देशन दिएको थियो ।

थप पुरा समाचारको लागि
TOP