बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड रुपैयाँ राजस्व संकलन

बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड रुपैयाँ राजस्व संकलन

९ चैत, काठमाडौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा वार्षिक लक्ष्यको ३६.२९ प्रतिशत अर्थात् २४ अर्ब ४९ करोड दुई लाख ८७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेसन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुन सम्ममा […]

थप पुरा समाचारको लागि
TOP