‘म मरेपनि गाजालाई नबिर्सिनुहोस्’

सीपीजेका अनुसार युद्ध सुरु भएदेखि अहिलेसम्म १९२ पत्रकारहरू मारिएका छन् । तीमध्ये १८४ जना प्यालेस्टाइनी छन् । उनीहरु इजरायली कारबाहीमा मारिएका हुन् । गाजाका सबैभन्दा चिनिने प्यालेस्टाइनी पत्रकारहरूमध्ये एक थिए- शरिफ । युद्धका क्रममा इजरायलद्वारा मारिएका दर्जनौंमध्येका एक शरीफको मृत्युको यतिबेर अन्तर्राष्ट्रिय स्तरमा निन्दा भइरहेको छ । २७ साउन २०८२ । गत जनवरीमा गाजामा युद्धविराम […]
थप पुरा समाचारको लागि