‘हामी तीन भाई’ को गीतमा जान्वीसहितका कलाकारको छमछमी

‘हामी तीन भाई’ को गीतमा जान्वीसहितका कलाकारको छमछमी

काठमाडौँ । १३ चैतदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘हामी तीन भाइ’ ले प्रचारप्रसारलाई तीव्र तुल्याएको छ । निर्माताले पोस्टर, टिजर र गीत धमाधम दर्शकमाझ ल्याइरहेका छन् । शुक्रबार यसको गीत ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली’ युट्युबमा सार्वजनिक भएको छ । लोकलयमा आधारित गीतमा साप शक्ति र अस्मिता अधिकारीले स्वर दिएका छन् […]

थप पुरा समाचारको लागि
TOP