‘बीटीएस’ कमब्याक कन्सर्ट शनिबार : सोलमा हजारौं प्रहरी परिचालन, उच्च सुरक्षा सतर्कता
सियोल । ‘बीटीएस’ को बहुप्रतीक्षित कमब्याक कन्सर्टअघि सोलमा सुरक्षा कडा पारिएको छ । शनिबार हुने कन्सर्टमा करिब दुई लाख ५० हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ । यसलाई ध्यानमा राख्दै अधिकारीहरूले उक्त क्षेत्रमा उच्च सुरक्षा सतर्कता कायम गरेका छन् र राजधानीमा हजारौं प्रहरी परिचालन गर्ने तयारी भैरहेको जनाइएको छ । दक्षिण कोरियाका राष्ट्रपति […]
थप पुरा समाचारको लागि