प्रशान्त तामाङको निधनले सलमान खानको ‘मातृभूमि’ रिलिज धकेलिएको हो ?
मुम्बई । सलमान खान अभिनित ‘ब्याटल अफ गलवान’ को शीर्षक परिवर्तन गरेर अहिले ‘मातृभूमि’ राखिएको छ । यो फिल्म अप्रिलको सुरुवातमै रिलिज गर्ने तयारी थियो । तर, स्क्रिप्टमा केही परिवर्तन गर्नुपरेपछि प्रदर्शन मिति पछाडि सारिएको छ । इन्डिया टुडेका अनुसार, फिल्म ढिलाइ हुनुको एउटा मुख्य कारण अभिनेता तथा गायक प्रशान्त तामाङको असामयिक निधन पनि हो […]
थप पुरा समाचारको लागि