सरकारले बनायो ओलम्पिक कमिटीको तदर्थ समिति

२७ साउन, काठमाडौं । सरकारले नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समिति गठन गरेको छ । नेपाल ओलम्पिक कमिटीकै लेटरहेड र लोगो प्रयोग गरेर नयाँ तदर्थ समिति बनाएको मंगलबार विज्ञप्तिमार्फत जानकारी गराइएको छ । नेपाल ओलम्पिक कमिटीमा आबद्ध २३ खेल संघका अध्यक्ष, महासचिव तथा पदाधिकारीहरूको संयुक्त भेलाले ओलम्पिक कमिटीका निवर्तमान अध्यक्ष ध्रुब बहादुर प्रधानको अध्यक्षतामा […]
थप पुरा समाचारको लागि