पूँजी खाता उदारीकरण गर्न विदेशी विनिमय बजारको नियामक र भारुसँगको पुनर्मूल्याङ्कन अनिवार्य
६ चैत, काठमाडौं । एक अध्ययनले नेपालको पूँजी खाता उदारीकरणका लागि विदेशी विनिमय बजारको नियामक र भारतसँगको स्थिर विनियम दरको पुनर्मूल्याङ्कन अनिवार्य देखाएको छ । नेपाल राष्ट्र बैंक र बैंक अफ कोरियाले संयूक्त रुपमा गरेको अध्ययनअनुसार हालको विनिमयदर प्रणालीमा मूल्यांकन र नियामकको आवश्यकता औंल्याइएको हो । नेपालले सन् १९८० को दशकदेखि विस्तारै विदेशी विनिमय उदारीकरणलाई […]
थप पुरा समाचारको लागि