मदन भण्डारी फाउन्डेशन : संकटमा ओलीको ओत, विद्या सक्रियतापछि पर्दैछ चोट

मदन भण्डारी फाउन्डेशन : संकटमा ओलीको ओत, विद्या सक्रियतापछि पर्दैछ चोट

एमाले नेताहरुका नाममा मदन–आश्रित, तुलसीलाल, पुष्पलाल, मनमोहन, मदन भण्डारी फाउण्डेसन जस्ता संस्थाहरू खुलेका छन् । फाउण्डेसन बाहेक अरू संस्था तत्कालीन नेतृत्वको पकडमा थियो । विगतमा आफू प्रतिकुल संस्थाहरूप्रति असहमति जनाउँदै आएका ओलीले सोमबार भने फाउण्डेसनलाई समेत कटाक्ष गरे । 

थप पुरा समाचारको लागि
TOP