आर्मीका विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि
७ चैत, काठमाडौं । चौथो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन २०२६ मा त्रिभुवन आर्मी क्लबका विनोद रोकाया र पूर्णलक्ष्मी न्यौपाने विजेता बनेका छन् । पुरुष म्याराथनतर्फ विनोद र महिला हाफ म्याराथनमा पूर्णलक्ष्मीले उपाधि जितेका हुन् । पवित्र बौद्ध तीर्थस्थल लुम्बिनीमा सम्पन्न प्रतियोगितामा आर्मीको वर्चस्व देखियो। पुरुष म्याराथनमा शीर्ष तीन स्थान आर्मीकै खेलाडीले हासिल गरे। विनोदले २ […]
थप पुरा समाचारको लागि