पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु
७ चैत, बुटवल । पाल्पामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन्। शनिबार साँझ भएको दुर्घटनामा ज्यान गुमाउनेहरुमध्ये अर्घाखाँचीको शीतगङ्गा नगरपालिका-४ सिद्धाराका २६ वर्षीय चिन्ताबहादुर सुनारको मात्र सनाखत भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तानसेन नगरपालिका-१० पटुवाका ३३ वर्षीय राजन चिदी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका […]
थप पुरा समाचारको लागि