अन्तरिक्षमा गरियो हलिउड फिल्म ‘प्रोजेक्ट हेल मेरी’ को प्रिमियर (भिडियो)

अन्तरिक्षमा गरियो हलिउड फिल्म ‘प्रोजेक्ट हेल मेरी’ को प्रिमियर (भिडियो)

लस एन्जलस । फिल्म प्रचारका अनौठा तरिका त धेरै देखिन्छन्, तर ‘प्रोजेक्ट हेल मेरी’ का लागि गरिएको यो प्रयास भने साँच्चै फरक छ । यसको प्रचार टोलीलाई सराहना गर्नैपर्छ । सोनी पिक्चर्सले सेन्ट इन्टु स्पेस लिमिटेडसँग मिलेर विशेष रूपमा तयार गरिएको ‘आईम्याक्स डिस्प्ले युनिट’ पृथ्वीबाट करिब १ लाख १० हजार फिट उचाइसम्म पठायो । त्यहाँ […]

थप पुरा समाचारको लागि
TOP